नमूना बन्दै ‘सहकारी खेती’ र ‘कृषि घरबास’

झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ। झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरुले सम्हाल्दै आएका छन् । कृषकहरुलाई आर्थिक रुपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका…