काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तित स्थितिमा मनोबल गिराउने खालका काम नगर्न र रूपान्तरित भएर सेवा प्रवाह गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीसँग अपिल गरेकी छिन् । आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट पार्दै रूपान्तरित भएर सेवा प्रवाह गर्न कर्मचारीलाई अपिल गरेकी हुन् । प्रधानमन्त्री…