राष्ट्रिय सभा निर्वाचन : नेकपाले १८ सीटमा एकल उम्मेदवारी दिने

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेसँग राष्ट्रिय सभामा चुनावी तालमेलको कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टीले १८ सीटमा एकल उम्मेदवारी दिने भएको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीबाट टिकट वितरण थालेका हुन्। नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ। अन्य प्रदेशमा पनि उम्मेदवार छनोटमा ‘प्रचण्ड’ माधव लागेका छन्। नेकपाले…