आफ्नै भवनबाट वडा कार्यालयको सेवा सुरु

सिरहा। यहाँको गोलबजार नगरपालिकाको ६ नम्बर वडा कार्यालयले अब आफ्नै भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ । लामो समयदेखि भाडाको घरबाट प्रशासनिक कार्य सञ्चालन गर्दै आएको वडा कार्यालयले सोमबारदेखि आफ्नै भवनबाट कार्य प्रारम्भ गरेको हो । नगरपालिकाको ५० लाख रुपैयाँमा भवन निर्माण सम्पन्न गरी सोमबार नगर प्रमुख श्यामकुमार श्रेष्ठ र वडाध्यक्ष सञ्जित लामाले…