रुसमा ८.७ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । रुसको सुदूर पूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले बुधबार भूकम्प गएको जानकारी दिएको हो । यूएसजीएसका अनुसार रुसमा करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्। शक्तिशाली…