संरक्षणको पर्खाइमा ऐतिहासिक ‘ठूलढुंगा’

मध्यनेपाल (लमजुङ) । यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुंगा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुंगा हो । यो ढुंगा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन । विसं १८२९ (शाके १६९४) मा…