सुनकोशीमा बेलिब्रिज जडान गरिँदै

खोटाङ । खोटाङका दुई ठाउँमा बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराह पोखरी गाउँपालिका जोड्ने सावा खोलामा बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरले प्रक्रिया अगाडि बढाएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बतासेघाट र उदयपुरको…