कांग्रेस ‘बा’ को पार्टी हैन तर हामीले गरेका कामको प्रचार गर्नै सकेनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता कार्यकर्ताले कांग्रेसबाट भए गरेका कामको प्रचार गर्न नसकेको बताएका छन्। कांग्रेसमा लोकतन्त्र भएको तर प्रश्न गर्दैगर्दा कामको प्रचार भने हुन नसकेको थापाको भनाई थियो। बाराको सिमरामा आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गरेको दाबी गरे। ‘कांग्रेस ‘बा’ को पार्टी हैन।…