काठमाडौँ,- विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अविरल वर्षाका कारण सडक प्रभावित हुने र विपद्को जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि यो खण्डमा राति सवारी आवागमन निषेध गरेको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनाअनुसार साँझ ६:३० बजेदेखि बिहान ५:००…