आज भारी बर्षाको अनुमान छ, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आह्वान गरेका छन् । उनले मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको उल्लेख गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले मौसमजन्य विपतबाट बच्न…