जेनजीले अन्तरिम सरकार प्रमुख बन्न सुशीला कार्कीको विकल्पमा अगाडि सारे कुलमान घिसिङको नाम

काठमाडौं । जेनजी समूहले फेरि अर्को एक विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको उल्लेख छ । जेनजीको फरक–फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको हो । ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेन जीको प्रतिनिधित्व…