काठमाडाैं - दुई दिन चलेको जेन–जी आन्दोलनमा प्रदर्शनकारी, प्रहरी र आगजनीमा मृत्यु हुनेको संख्या कम्तीमा ३३ पुगेको छ । विभिन्न अस्पतालले ३० मृतकको सूची उपलब्ध गराएकोमा बुधबार पोखरामा आगजनी भएका संरचनाभित्र दुई र ललितपुरमा एकको शव जलेको अवस्थामा भेटिएको हो । प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो । मंगलबार यो संख्या थपिएर ३० पुग्यो । बुधबार…