काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध रिटमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा रिटमाथि सुनुवाइ गर्न आज पेसी तोकिएको हो । टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १६ गते सर्वोच्च अदालतमा रिट दर्ता…