गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आइतबार बिहान बाढी आएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नहुँदासम्म ती पदमार्गमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो । प्रशासनका अनुसार बिहान करिब ३ः३० बजे थेराङ खोलामा आएको बाढीले चुमनुव्री गाउँपालिका–४…