‘नेपालगञ्ज-नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छु’: परराष्ट्र मन्त्री राणा

काठमाडौँ- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँ दिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । नेपालगञ्ज-नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग उनले…