पूर्व श्रीमानले गरे आमासहित दुई छोरीको वीभत्स हत्या

बुटवल । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई छोरीको वीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले तीन जनाको हत्या भएको जानकारी दिए। आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए । हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको…