नेप्से परिसूचक १७.४४ अंकले बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अंकले बढेर दुई हजार ६९३ दशमलव ०६ को विन्दुमा कायम भएको हो । आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५८ करोड ६०…