जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन भएको छ । यसअघि फागुन १८, १९ र २० गते काठमाडौँमा बस्नेगरी बोलाइएको बैठकको मिति परिवर्तन गरी एक दिन अघि सारिएको हो । प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समय परिवर्तन गरी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्नेगरी पार्टीको…