काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिजुली छैन भन्दै हल्ला फैलाउनेलाई कारवाही हुने बताएका छन्। मन्त्री खड्काले नेपालले आवश्यकताअनुसार विद्युत् आपूर्ति गरिरहेको बताएका छन् । आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।…