शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नटुंगिएका विषयमा सहमति जुटाउन पाँच दिनको समय सीमा दिएको छ । आज (आइतबार) समितिबाट विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बैठक स्थगित गर्न माग गरेपछि केहि समय छलफल भएको छ । बैठकमा समितिका बहुमत सदस्यले आइतबार…