सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या १२८ पुग्यो

काठमाडौँ - सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित गोताखोर तालिम सम्पन्न भएको छ । सो तालिम २० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । यससँगै सशस्त्र प्रहरी बल नेपालमा गोताखोर तालिम प्राप्त जनशक्ति १२८ पुगेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले आपद् विपद्मा परेका नागरिकको…