पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ, रेशम चौधरी आजै छुट्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको विषयले नयाँ मोड लिएको छ । सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्ने व्यहोराको पत्र प्रहरीसँग पुगेको छ । यस अघि सर्वोच्चको मुद्धा शाखाले पत्र पठाएपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । तर सो मात्र सर्वोच्चका कुनै न्यायाधीशको आदेश बिना लेखिएको पाइएपछि सर्वोच्चमा हडकम्प…