काठमाडौँ - नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको जनसम्पर्क समितिलाई अहिलेको व्यवस्थाको पक्षमा उभिन निर्देशन दिएका छन्। सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिकाबारे आयोजित कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न लाग्न आग्रह गरे। उनले नेपालको आर्थिक प्रगतिमा प्रवासमा बस्नेहरूले वैचारिक वा आर्थिक योगदान गर्न गरेका छन्। उनले भने, ‘०८४ मा हुने निर्वाचनमा…