सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय ब्रिफिङ लिँदै मुख्यसचिव अर्याल

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुलुकको सुरक्षा अवस्थाबारे गृह सचिवलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग उच्चस्तरीय ब्रिफिङ लिइरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित मुख्यसचिव समक्ष अहिले गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (आइजिपी)हरू, काठमाडौं उपत्यकाको सुरक्षा हेर्ने प्रमुख, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा प्रहरी प्रमुखहरू सुरक्षा…