सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरूले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए । ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग…