६ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । आज (बिहीबार) बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको १ नम्बर सूचीमा चन्द्रकुवेर खापुङ छन् । त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् । उनीहरुलाई डीआईजीमा बढुवा भएको…