काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले छिमेकी राष्ट्र चीनले सांस्कृतिक उत्थानका लागि लिएको नीतिले विश्वकै लागि अनुकरणीय रहेको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ बैठकद्वारा पारित भौतिक र सांस्कृतिक उन्नयनसम्बन्धी नीति र चिनियाँ अभ्यासबारे छलफल गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले मानव जातिलाई भौतिक मात्र नभई आध्यात्मिक सुखसमेत प्रदान गर्ने कार्य…