भीम रावलको प्रश्न- दाउन्ने सडक ठप्प छ, सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?

काठमाडौँ । नेकपा एमालेका पुर्व नेता भीम रावलले नारायणघाटबाट बुटवल जाने सडक गएरातीदेखि ठप्प रहेकोप्रति सरकारलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता रावलले देशको मुख्य राजमार्गकै यस्तो दुर्दशा भन्दै सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्- केही दिन अघि गाडिमा आउदा दाउन्ने…