गृहमन्त्री भने- तत्कालीन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरे पनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् । आज भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भवनका उद्घाटन गर्दै उनले लोकतन्त्र प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको…