सेयर बजार राताम्मे, ६ अर्बमा झर्‍यो कारोबार

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार  नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा अडिएको छ। अघिल्लो दिन नेप्से परिसूचक  १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। आज ३१५ स्क्रिप्को १ करोड ५५ लाख ३८ हजार  ४७४ कित्ता सेयर ६…