सर्वोच्चको आदेशमा सीमांकन स्तम्भ गाड्न थालियो फेवातालमा

कास्की। सर्वोच्च अदालतको परमादेश जारी भएको करिब दुई वर्षपछि फेवातालको सिमाना पहिचान गरी स्तम्भ गाड्ने कार्य शनिबारदेखि कास्कीको बाराही घाटबाट सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो स्तम्भ गाडेर फेवाताल संरक्षण कार्यको शुभारम्भ गरेका छन्। फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले तालको १६ किलोमिटर परिधिमा १,०५५ वटा स्तम्भ गाड्ने योजना…