प्रचण्डको दाबी- १५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउँछ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने दाबी गरेका छन् । पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधारणलाई आग्रह गरेका हुन् । ‘यो सरकार उल्टो बाटो हिँडिरहेको…