प्रधानमन्त्रीले भने-‘तल्लो बाटोबाट अमेरिका पुगेर फर्कनु चेतनाको कमी’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘केही बाहिर जाने त ठिकै हो, तर ठूलै संख्यामा बाहिर जाने काम भइरहेको छ । खेतहरू बाँझो…