भारतमा कोरोना संक्रमण बढ्दै, १२ जनाको मृत्यु

काठमाडौँ -भारतमा कोरोना भाइरसको संक्रमण फेरी बढिरहेको देखिएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार मंगलबार भारतमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा उपचारको क्रममा ७८ वर्षीय एक कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट जेएन १ बाट पहिलो मृत्यु हो ।…