आज २०८१ साल माघ २६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ २६ गते शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि। भीमा एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : दिन राम्रो छ। उदय वृहस्पति धनस्थानमा बसेकाले व्यापारमा…