काठमाडाैँ । विदेशी मुद्रा सञ्चिति १० दशमलव २ प्रतिशतले बढेकोकरिब १७ खर्बकाे विदेशी मुद्रा सञ्चित, १ वर्षकाे आयात धान्नसक्ने छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा…