काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । मंसिर १५ गते विभिन्न २५ विधाका चिकित्सकको परीक्षा लिइएकामा ५१ प्रतिशत सहभागी उत्तीर्ण भएका हुन् । यसअघि गत साउनमा लिइएको विशेषज्ञक चिकित्सकको परीक्षामा ४८.३३ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । यस पटकको परीक्षामा १८३ सहभागी भएकामा ९४ जना…