विचार र दृष्टिकोण नभएकाले समाज बनाउन सक्दैनन् : प्रदीप ज्ञवाली

रामेछाप । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकोले अबको लडाइँ आर्थिक समृद्धिको भएको बताएका छन् । आइतबार नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले अधिकारको लडाई लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नु पर्ने बताए । ‘यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई…