काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ८ मंसिरदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो…