काठमाडौं । नेपाली कांग्रेसले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ। ‘बालापन नखोसौं, पढ्न दिउँ/खेल्न दिउँ, बालबालिकालाई पार्टी सदस्य नबनाऔं’ भन्ने नारासहित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले उपसमितिले सबै राजनीतिक दल तथा पार्टीका नेता–कार्यकर्तालाई बालअधिकारको सम्मान गर्न आग्रह गरेको हो। उपसमितिले कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु…