प्यालेस्टिनी विद्रोही समूह हमासले आगामी शनिबार थप ६ जना बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बताएसँगै बदलामा थप बन्धकलाई हमासले रिहा गर्न लागेको हो । इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन…