काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले कहिले पनि दुई दलीय व्यवस्थाको वकालत नगरेको बताएका छन् । पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा उनले साना साना दलका कारण सरकार अस्थिर बन्न पुगेको दाबी गर्दै आएका थिए । एमालेको वडा केन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले आफूले दल खोल्दै प्रतिबन्ध लगाउनुपर्ने कुरा नगरेको…