भूमि अध्यादेशको विपक्षमा उभियो मधेश केन्द्रित ८ दलीय गठबन्धन

काठमाडौँ । मधेश केन्द्रित आठ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा उभिएको छ । अध्यादेशले दूरगामी असर पर्ने बताउँदै विपक्षमा उभिने निर्णय गरेको हो । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले विज्ञप्ति निकालेर आठ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा रहेको बताएका छन् । ‘‘अध्यादेशहरू विशेषतः भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र २० ५…