काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिले धेरै प्रश्न उठेको भन्दै सरकारले छानबिन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सांसद भण्डारीले देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै राष्ट्रिय ठगहरुलाई छुट दिन नहुने टिप्पणी गरेका हुन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले नेपाललाई दिएको सहयोगलाई ‘फ्रड’…