निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित

काठमाडौँ- नेकपा एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन्। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व प्राप्त गरेको हो। वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भएका छन्। गौतम अध्यक्ष पदका लागि दावेदार थिए, तर सर्वसम्मत चयन प्रक्रिया अपनाइएपछि वरिष्ठ उपाध्यक्षमा चित्त बुझाएका छन्। अन्य निर्वाचित पदाधिकारीहरू: उपाध्यक्ष: युवाचन्द्र घिमिरे विष्णु…