काठमाडौं - सत्ता गठबन्धनका दलहरूको आज (शनिबार) बसेको बैठकमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको सत्ता पक्षीय बैठकमा यादव अनुपस्थित भएका हुन् । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर…