योगेश भट्टराईको प्रष्टीकरण : सामाजिक सञ्जाललाई प्रतिबन्ध नभई नियमन गर्न खोजिएको हो

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् । बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने बताएका हुन् । अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको भनाई छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानूनमा दण्ड सजायको पनि व्यवस्था हुन्छ, दण्ड…