लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा पेशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ । लामिछानेको(क) नम्बरमा रहेकाले सुरुमै रविको बयान सुरु हुनेछ । उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ । मंगलबार साहारा चितवन बहुउद्देश्यीय…