१ अर्ब ३३ करोडका १७ वटा निर्माण आयोजना अधुरा

काठमाडौँ– चालू आर्थिक वर्ष २०७८/०७९ को अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्र्तगत १७ वटा आयोजनाको निर्माण कार्य अधुरो देखिएको छ । महालेखा परिक्षकको ६० औं प्रतिवेदनले ऊर्जा मन्त्रालयअन्र्तगत पर्ने विभिन्न १७ वटा निर्माण आयोजना अधुरै रहेको उल्लेख गरेको छ । लाल बकैया नदी नियन्त्रण आयो्जना, बारा, रुपाताल संरक्षण एकीकृत विकास परियोजना, कास्की र जनताको तटबन्ध…