झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन्। नेताहरूको कार्य विभाजन गर्नको लागि बसेको स्थायी कमिटीको बैठकमा खनाल सहभागी थिएनन्। बैठकको निर्णयअनुसार नेताहरूको कार्य विभाजन टुंग्याएपछि सचिवालयको ह्वाट्सयाप ग्रुपमा नेता खनालले लेखेका छन्, ‘म विगत १५ दिनदेखि डाक्टरको सल्लाह बमोजिम आराम गर्दै बसेको छु । यो मेरो…